Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रसंसद विघटनविरुद्ध संवैधानिक इजलासमा रिट दर्ताको माग गर्दै अधिवक्ता विमल पोखरेलले दिएन निवेदन

संसद विघटनविरुद्ध संवैधानिक इजलासमा रिट दर्ताको माग गर्दै अधिवक्ता विमल पोखरेलले दिएन निवेदन


काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै मुख्य रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ । अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर निवेदन पेश गरेका हुन् ।

अधिवक्ता पोखरेलले निवेदनमा देशमा जस्तोसुकै कठिन र जटिल राजनीतिक संकट आए पनि त्यसको समाधान खोज्ने एकमात्र संस्था जननिर्वाचित प्रतिनिधिसभा हो भन्ने विषय जनआन्दोलनको इतिहास र सर्वोच्च अदालतको व्याख्याले पुष्टि गरिसकेको उल्लेख गरेका छन् ।

निवेदक पोखरेलले सर्वोच्चले छिटो रिट निवेदन दर्ता गर्ने र सुनुवाइ प्रक्रिया अगाडि बढ्ने विश्वास पनि व्यक्त गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोकियो १७ वर्ष जेल सजायँ

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको…

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा

Techie IT