Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रफेरि सुरु भयो काठमाडौं महानगरका प्रमुख प्रशासकीय हटाउने खेल, मेयर बालेनले नै लिए एक्सन

फेरि सुरु भयो काठमाडौं महानगरका प्रमुख प्रशासकीय हटाउने खेल, मेयर बालेनले नै लिए एक्सन


काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटाउनका लागि फेरि खेल सुरु भएको छ । बुझिएअनुसार मेयर बालेन्द्र साहका सल्लाहकार सुनिल लम्सालको टोलीले मंगलरबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई भेटेर राजीनामा दिनका लागि चेतावनीयुक्त आग्रह गरेका हुन् ।

मेयर बालेन्द्र र प्रशासकीय अधिकृत गुरागाईंबीच भ्यू टावर प्रकरणपछि टसल शुरु भएको हो । पुरानो बसपार्कमा बन्दै गरेको अत्याधुनिक तथा सुविधासम्पन्न भ्यू टावर निर्माणमा ठेकेदारसँग मिलेर बदमासी गरेको आरोप थोपरेर बालेन्द्रले गुरागाईंलाई निलम्बन गरेपछि विवाद थप चर्किएको थियो । महानगरले यसबारे छानविन समिति समेत बनाएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

सुरक्षित ठाउँ खोज्दै रुकुम पुगे प्रचण्ड, त्यहाँ पनि हारिने त्रास…

काठमाडौं । चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका नेकपाका अध्यक्ष प्रचण्डले मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौंसँगै लुम्बिनीको

Techie IT