गृहपृष्ठ ∕ समाचारपत्र ∕ स्वास्थ्यमन्त्री बन्न निकोलस भुसालको लबिङ, सञ्चारमन्त्रीमा राजिव खत्रीदेखि दीलभूषण पाठकसम्मको चर्चा स्वास्थ्यमन्त्री बन्न निकोलस भुसालको लबिङ, सञ्चारमन्त्रीमा राजिव खत्रीदेखि दीलभूषण पाठकसम्मको चर्चा स्वर्णपत्र बुधबार, २०८२ असोज १ गते, १५:५८ मा प्रकाशित समाचारपत्र काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न चाहनेहरुको सूची दिन दुगुणा, रात चौगुणाको दरले बढिरहेको छ । यसबीच स्वस्थ्यमन्त्रीमा भने सोमल मिडिया इन्फ्लुयन्सरको छवि बनाएका डाक्टर निकोलस भुसालले पनि दाबी पेस गरेका छन् । उनले आफूनिकटका युट्युबरलाई बोलाएर मन्त्रीको दाबी सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री कार्कीले भने वरिष्ठ नेत्ररोग विशेषज्ञ सन्दुर रुइतलाई स्वास्थ्यमन्त्री बनाउन चाहेकी थिइन् । रुइतले भने कार्कीको प्रस्तवालाई अस्वीकार गरिसकेका छन् । त्यस्तै अहिले सञ्चारमन्त्रीका लागि पनि अनेक मान्छेको नाम चर्चामा बालेनसँग नजिक रहेका भनिएका पत्रकार राजिव खत्रीदेखि हिल्टन होटल प्रकरणमा मुछिएका पत्रकार दीलभूषण पाठकसम्मले सञ्चारमन्त्रीको रहर रहेको खुलेको छ । #निकोलस भुसाल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले एमालेको मतदानमा मोबाइल लान बन्देज नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ । लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको लोकप्रिय १ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ४ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ५ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ६ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ७ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ८ एमालेको मतदानमा मोबाइल लान बन्देज