Techie IT
Tuesday, September 16, 2025 | मंगलबार, भदौ ३१, २०८२
२०८२ भदौ ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रआन्दोलनमा बर्दी जलेपछि सिभिल ड्रेसमै सुरक्षाकर्मीको ड्युटी, खुट्टामा जुत्तासमेत छैन

आन्दोलनमा बर्दी जलेपछि सिभिल ड्रेसमै सुरक्षाकर्मीको ड्युटी, खुट्टामा जुत्तासमेत छैन


काठमाडौं । जेन जी आन्दोनका क्रममा बर्दी जलेपछि सुरक्षाकर्मीहरुले सिभिल ड्रेसमै ड्युटी थालेका छन् । यतिसम्म कि, उनीहरुको खुट्टामा जुत्तासमेत छैन । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देशभरिका अधिकांश प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट मच्चाइएको थियो ।

उपत्यकाका अधिकांश प्रहरी कार्यालय खण्डहर बनेका छन् । उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरूले ज्यानसमेत गुमाएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

पार्टी काममा फर्किए माओवादी अध्यक्ष प्रचण्ड, ओली अझै शिवपुरीमै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी काममा फर्किएका छन् । प्रचण्ड जेनजी पुस्ताको आन्दोलनपछि सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड

प्रधानमन्त्री माग्न आएका हर्क साम्पाङले मन्त्रीसमेत नपाएपछि बालेनमाथि पोखे आक्रोश 

काठमाडौं । प्रधानमन्त्री बन्नका लागि धरानबाट काठमाडौं आएका मेयर हर्क साम्पाङले कुनै पनि मन्त्रीसमेत नपाएपछि काठमाडौंका मेयर बालेन साहसँग आक्रोश

जेन–जी आन्दोलनको ब्याकफायरले रास्वपा घाइते, स्वर्णिम वाग्ले–मनिष झा र शिशिर…

जेन जी आन्दोलनलाई उत्कर्षमा पुर्याउन रास्वपाका नेता कार्यकर्ताले खेलेको भूमिका महत्वपूर्ण छ । तर त्यहीं आन्दोलन रास्वपाका लागि ब्याकफायर भइदियो

स्वास्थ्यमन्त्रीका लागि सन्दुक रुइतलाई फकाउन तिलगंगा पुगिन् प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री

जेनजी प्रदर्शनमा ७३ जनाको मृत्यु

जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका

नेपालमा भएको परिवर्तप्रति भारतीय डिप्लोम्याटमा छायो खुसी 

काठमाडौं । छिमेकी देश भारतका डिप्लोम्याटहरुले अहिले नेपालमा भएको राजनीतिक परिवर्तनप्रति खुसी व्यक्त गरेका छन् । नेपालका लागि भारतीय पूर्वराजदूत

Techie IT