गृहपृष्ठ ∕ समाचारपत्र ∕ प्रधानमन्त्री माग्न आएका हर्क साम्पाङले मन्त्रीसमेत नपाएपछि बालेनमाथि पोखे आक्रोश प्रधानमन्त्री माग्न आएका हर्क साम्पाङले मन्त्रीसमेत नपाएपछि बालेनमाथि पोखे आक्रोश स्वर्णपत्र मंगलबार, २०८२ भदौ ३१ गते, १४:५८ मा प्रकाशित समाचारपत्र काठमाडौं । प्रधानमन्त्री बन्नका लागि धरानबाट काठमाडौं आएका मेयर हर्क साम्पाङले कुनै पनि मन्त्रीसमेत नपाएपछि काठमाडौंका मेयर बालेन साहसँग आक्रोश पोखेका छन् । उनले बालेनलाई लुकेर बस्ने हु्तीहाराको पनि संज्ञा दिएका छन् । उनले भनेका छन्, मलाई चानचुने नठान् १ सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा १ हारें भने तेरो घरमा १ बर्ष नोकर बस्छु तँ हारिस् भने मेरो घरमा सिर्फ १ महिना हली बस् सक्छस् ? हूतिहारा ।।। #बालेन #हर्क तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सुमना श्रेष्ठले गरिन् रास्वपा परित्याग काठमाडौं । पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा… काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र प्रवेश गरेका प्रदर्शनकारीमध्ये एकले त्यहीँ ज्यान गुमाएका छन् भने त्यहाँ घाइते भएर विभिन्न अस्पताल पुर्याइएकामध्ये पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश… पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ। लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ ३ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू ४ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ५ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ६ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ७ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै ८ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी