गृहपृष्ठ ∕ विशेषपत्र ∕ विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की, संसद विघटन गर्ने कि नगर्ने भन्नेमा अन्योल विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की, संसद विघटन गर्ने कि नगर्ने भन्नेमा अन्योल स्वर्णपत्र शुक्रबार, २०८२ भदौ २७ गते, १४:१० मा प्रकाशित विशेषपत्र काठमाडौं । जेन जीले अन्तरिक सरकारको प्रधानमन्त्रीका लागि सिफारिस गरेकी पूर्वप्रधानन्यायाधीश अनेक विवादमा मुछिएकी छिन् । जेन जीले प्रधानमन्त्रीमा सिफारिस गर्ने भन्ने हल्ला बाहिरिनेवित्तिकै कार्कीले एक भारतीय सञ्चारमाध्यममा दिएको अन्तरवार्ताले अहिले धेरैको ध्यान खिचेको छ । आफू भारतकी चेली भएको र भारतप्रति सदा बफादार हुने आशयको अन्तरवार्ता दिएपछि उनी विवादमा तानिएकी हुन् । यससँगै उनलाई पूर्वकांग्रेसी, वयोवृद्ध र यसअघि कांग्रेसको सिफारिसमा मनलाग्दी ८० जना न्यायाधीश नियुक्ति गरेको पनि अभियोग छ । यतिसम्म कि, उनले यसअघि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई तत्कालीन समयमा चुनावी सरकारको प्रमुख बनाउने बेला पनि फरक मत राखेकी थिइन् । यसरी चारैतिर विवादमा मुछिएकी कार्कीलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आलोचना भइरहेको छ । त्यससँगै अहिलेको संसद विघटन गरेर अन्तरिम सरकार बनाउने कि संसद जोगाएर बनाउने भन्नेमा पनि अन्योल देखिएको छ । #शुशीला कार्की तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोकियो १७ वर्ष जेल सजायँ काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा,भ्रामक र अनुचित व्यापार गरेको… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले विद्या भण्डारी र ईश्वर पोखरेलले केपी ओलीलाई गिरफ्तार गर्न उक्सायको… काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले अध्यक्ष केपी शर्मा लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ८ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी