Techie IT
Wednesday, December 10, 2025 | मंगलबार, मंसीर २३, २०८२
२०८२ मंसीर २३, मंगलबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रजिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो खण्डन

जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो खण्डन


काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको सर्भरमा आक्रमण गरेर ह्याकरहरूले २५० करोडभन्दा बढी प्रयोगकर्ताको डाटा चोरी गरेको दाबी गरिएको थियो।

गुगलले यी दाबीलाई अस्वीकार गर्दै आफ्ना कुनै पनि प्रयोगकर्ताको डाटा चोरी नभएको बताएको छ। गुगलले डाटा चोरीको दाबीमाथि ब्लग पोस्ट लेख्दै जिमेलको सुरक्षा धेरै बलियो र प्रभावकारी रहेको बताएको छ।

गुगलले डाटा चोरी भएको सबै दाबीलाई अस्वीकार गरेको छ। यसका साथै गुगलले जिमेल खाताको सुरक्षाबारे प्रयोगकर्तालाई कुनै पनि अलर्ट जारी गरेको भनेको छ। गुगलले प्रयोगकर्ताको सुरक्षा र डेटा सधैँ प्राथमिकतामा रहेको बताएको छ।

गुगलले प्रयोगकर्ताहरूलाई सधैँ सुरक्षित पासवर्ड र पासकी प्रयोग गर्न भनेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध

काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा

Techie IT