गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत आयोजनाले थाल्यो परीक्षण उत्पादन सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत आयोजनाले थाल्यो परीक्षण उत्पादन स्वर्णपत्र मंगलबार, २०८२ भदौ १७ गते, १४:५८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले सोमबारबाट परीक्षण उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् आयोजना मुख्य प्रवर्धक रहेको भोटेकोशीले निर्माण सुरु गरेको १४ वर्षपछि परीक्षण उत्पादन सुरु गरेको हो । एक साताअघि आयोजनाको ट्रान्समिसन लाइनको सफल परीक्षण भएपछि उत्पादन सुरु गरिएको भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले जनकारी दिए । #सिन्धुपाल्चोक तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै भक्तपुरे गोसाइले दिए चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी, जित सुनिश्चित… काठमाडौं । भक्तपुरमा जन्मिएर नेपाली कला क्षेत्रमा चम्किँदै गरेका कलाकार राजेश गोसाइले चलचित्र कलाकार संघको सदस्यमा उम्मेदवारी दिएका छन् । लोकप्रिय १ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा २ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ६ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ७ जनताको जीवनभन्दा जमिन ठूलो हो ? ८ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ?