गृहपृष्ठ ∕ मुख्यपत्र ∕ श्रीमानको मृत्युको खबर सुनेको ३ दिनमै श्रीमतीको पनि ज्यान गयो श्रीमानको मृत्युको खबर सुनेको ३ दिनमै श्रीमतीको पनि ज्यान गयो स्वर्णपत्र मंगलबार, २०८२ भदौ १७ गते, १४:४७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । धनकुटाको एक परिवार यतिबेला शोकमा डुबेको छ । महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका तीन छोरीहरुले बा गुमाएको तीन दिनमै आमालाई पनि गुमाएका छन् । सिप्रिङ गाउँका ४२ वर्षीय डम्बरबहादुर मगरको वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका बेला गत भदौ ३ गते मृत्यु भएको हो । डम्बरबहादुरको मृत्यु भएको खबर पाएको तीन दिन नबित्दै भदौ ७ गते उनकी श्रीमती विद्या मगरको पनि मृत्यु भएको हो । एकसाथ अभिभावक गुमाएपछि उनीहरुका तीन छोरी अहिले बेसहरा बनेका छन् । #मृत्यु तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ४ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ७ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ८ एमालेको मतदानमा मोबाइल लान बन्देज