Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपा उम्मेदवार डा. लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग डिभोर्सको कागज

रास्वपा उम्मेदवार डा. लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग डिभोर्सको कागज


काठमाडौं । डा. लेखजंग थापाले परिस्थिति अनुसार दुई पटक विवाह गरेको र पहिलो श्रीमतीसँगको सम्बन्ध विच्छेद भएको खुलासा गरेका छन् । रास्वपाका रुपन्देही–३ उपनिर्वाचनका उम्मेदवार डा. थापाले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएको आधिकारिक कागजात सार्वजनिक गरेका हुन् ।

बहुविवाहको आरोपपछि उनले अदालतको आदेश देखाउँदै २०७९ माघ १५ गते सम्बन्ध विच्छेद प्रक्रिया पूरा भएको स्पष्ट पारेका हुन् ।

थापाले सम्बन्ध विच्छेद भए पनि पहिलो श्रीमतीसँग सौहार्दपूर्ण सम्बन्ध रहेको र सन्तानको भविष्यका लागि साझा अभिभावकत्वमा प्रतिबद्ध रहेको बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT