गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अफगानिस्तानमा ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प अफगानिस्तानमा ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प स्वर्णपत्र सोमबार, २०८२ भदौ १६ गते, १५:५० मा प्रकाशित मुख्यपत्र काठमाडौं । अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा पाँच सयभन्दा बढीको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । अफगानिस्तानको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११ः४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हजारभन्दा बढी घाइते भएको जनाइएको छ । #भूकम्प तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार… काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र देउवानिवासबाट हराएको रहस्यमयी शंख चितवनमा भेटियो, शंख बोकेका विजय लामाको… काठमाडौं । जेन जी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुरको घरबाट हराएको एउटा रहस्यमयी शंख चितवनमा फेला परेको छ । चाँदी जडित सुदन गुरुङले गरे रवि लामिछानेको प्रशंसा, पुराना नेताले आफू जोगिन… काठमाडौं । जेन जी अभियन्ता भनिने सुदन गुरुङले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् । रवि लामिछानेले एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको… राजावादी अभियन्ता दुर्गा प्रसाईंले एमसीसी सम्झौतापछि नेपालका विभिन्न ठाउँमा ८ वटा न्यूक्लियर मिसाइल जडान गरिएको दाबी गरेका छन् । जेन जी आन्दोलन जाँचबुझ आयोगमा दर्जनभन्दा बढी उजुरी, फिल्डमा खटिनेदेखि… काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित रबि र बालेनसंग कुनै हालतमा सहकार्य नगर्ने हर्क साम्पाङको अडान,… काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आगामी चुनावमा रवि लामिछाने नेतृत्वको रास्वपा र काठमाडौंका मेयर बालेन साहसँग सहकार्य नगर्ने प्रष्ट लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ३ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ४ एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको दुर्गा प्रसाईंको दाबी ५ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ६ बालेनसँग दोहोरो चिनजाननै नभएको सुदन गुरुङको दाबी, अहिलेसम्म भेट नै नभएको प्रष्टोक्ति ७ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ८ ८०० रुपैयाँले घट्यो सुनको मूल्य