Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनियमविपरीत महानगरको खर्चमा बालेनका स्वकीय सचिव भूपदेव विदेशतिर, कर्मचारी रुष्ट

नियमविपरीत महानगरको खर्चमा बालेनका स्वकीय सचिव भूपदेव विदेशतिर, कर्मचारी रुष्ट


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाह विदेश पुगेका छन् । बालेनको निजी सहायकका रुपमा नियुक्त शाह महानगर प्रतिनिधि बनेर थाइल्याण्डमा आयोजित संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय कार्यक्रममा सहभागी हुन त्यता गएका हुन् ।

तर, नियमतः मेयरका स्वकीय महानगरको प्रतिनिधि भएर विदेश जाने पाउने व्यवस्था छैन । बालेनले कानुन जुन कार्यक्रम हो, त्यससँग सम्बन्धित महाशाखा वा विभागका कर्मचारीलाई पठाउनुपर्ने भए पनि आफ्ना स्वकीय सचिवलाई पठाएको भन्दै अहिले आलोचना भइरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT