Techie IT
Thursday, September 4, 2025 | बिहीबार, भदौ १९, २०८२
२०८२ भदौ १९, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रएउटै कारमा सवार भए पुटिन र मोदी, अमेरिकालाई जवाफ दिएको टिप्पणी

एउटै कारमा सवार भए पुटिन र मोदी, अमेरिकालाई जवाफ दिएको टिप्पणी


काठमाडौं । साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्विपक्षीय बैठकका लागि एउटै कारमा यात्रा गरेको दृश्यले धेरैको ध्यान खिचेको छ ।

यस क्षणलाई भारत–रूसबीच मजबुत हुँदै गएको मित्रता र आपसी विश्वासको प्रतीकका रुपमा व्याख्या गरिएको छ । दुवै नेता मुस्कुराउँदै एकै कारमा यात्रा गरेको विषयलाई कतिपलयले अमेरिकाप्रति जवाफका रुपमा पनि व्याख्या गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो…

काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको

‘चुच्चे नक्सा’प्रति देखियो प्रधानमन्त्री ओलीको अस्वभाविक प्रेम 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय भाव जगाउने गरी सामाजिक सञ्जालमा प्रकट भएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री

जापानविरुद्धको पुटिन र किमसहित २६ देशका शीर्ष नेताहरू सहभागी हुने

काठमाडौं । जापानविरुद्धको भिक्ट्री परेडमा २६ देशका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा चीनको बेइजिङमा

भावुक स्टाटस लेख्दै विदेश पलायन भए वडाध्यक्ष सरोज लामा, फेसबुबाटै…

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा बिदेशिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै उनी जर्मन

फेरि सडक आन्दोलनमा उत्रने भए शिक्षक, माग पूरा नभएसम्म घर…

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलन सुरु गरेको छ ।

फेरि बल्झियो लिपुलेक विवाद, नेपाल र भारतको आ–आफ्नै अडान, चीन…

काठमाडौं । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा सीमा विवाद फेरि बल्झिएको छ । उक्त क्षेत्रमा

Techie IT