गृहपृष्ठ ∕ मुख्यपत्र ∕ विवादमा तानिए रुपन्देही– ३ का रास्वपा उम्मेदवार थापा विवादमा तानिए रुपन्देही– ३ का रास्वपा उम्मेदवार थापा नागरिक उन्मुक्तिबाट मुक्ति नपाएपछि रास्वपामा प्रवेश, बहुविवाहको उजुरी पर्दा पनि पार्टीले गरेन वास्ता स्वर्णपत्र सोमबार, २०८२ भदौ १६ गते, १५:१९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । रास्वपाले रुपन्देही– ३ कालागि उठाएका उम्मेदवार लेखजंग थापा नराम्ररी विवादमा तानिएका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट समानुपातिक सूचीका उम्मेदवार थापालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही ३ मा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनी विवादमा तानिएका हुन् । थापा नाउपाको टीकापुर महाधिवेशनबाट उपाध्यक्षमा चयन भएका थिए । र, उनकी पत्नी नुमा शर्मालाई नाउपाले लुम्बिनी योजना आयोगको सदस्य बनाएको थियो । जबकी डा. थापामाथि बहुपत्नी अंगालेको आरोप लगाउँदै रास्वपमा उजुरी गरिएको थियो । उनीविरुद्धको बहुपत्नी उजुरीबारे पार्टी नेताहरुले नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई जानकारी पनि गराएका थिए । #लेखजंग थापा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक कम भएपछि बैंकिङ प्रणालीमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो,आदेश आउन… पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ। किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै… काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो… काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ? काठमाडौं । दसैँका लागि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा लोकप्रिय १ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? ६ निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड ७ कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार ८ भिटामिन डीको कमीका कारण नराम्ररी गले रवि लामिछाने, उपचार गर्दै चिकित्सक