गृहपृष्ठ ∕ मुख्यपत्र ∕ नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा, चीनको ‘ग्लोबल इनिसियटिभ’लाई समर्थन नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा, चीनको ‘ग्लोबल इनिसियटिभ’लाई समर्थन स्वर्णपत्र आईतबार, २०८२ भदौ १५ गते, १६:१२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपालले ‘ताइवान स्वतन्त्रता’लाई अस्वीकार गर्ने र चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ लाई समर्थन गर्ने प्रतिबद्धता व्यक्ति गरेको छ । जुन कुरालाई चीनको विदेश मन्त्रालयले प्राथमिकताका साथ आफ्नो वक्तव्यमा पनि समेटेको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको द्विपक्षीय भेटवार्ताको बारेमा जारी गरिएको विस्तृत वक्तव्यमा नेपालले एक चीन नीतिमा दर्शाएको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको विपक्षमा उभिएको दृढतालाई प्रशंसा गरिएको छ । प्रधानमन्त्री ओलीले नेपाल एक–चीन नीतिप्रति दृढ रहेको स्पष्ट पार्दै ‘ताइवान स्वतन्त्रता’लाई नेपालले समर्थन नगर्ने तथा कुनै पनि शक्ति वा समूहलाई आफ्नो भूमि प्रयोग गरी चीनको हितविरुद्ध गतिविधि गर्न नदिने अडान व्यक्त गरेको उल्लेख छ । #चीन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ३ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ४ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ७ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ८ एमालेको मतदानमा मोबाइल लान बन्देज