Techie IT
Monday, October 20, 2025 | सोमबार, कात्तिक ३, २०८२
२०८२ कात्तिक ३, सोमबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रजापानविरुद्धको पुटिन र किमसहित २६ देशका शीर्ष नेताहरू सहभागी हुने

जापानविरुद्धको पुटिन र किमसहित २६ देशका शीर्ष नेताहरू सहभागी हुने


काठमाडौं । जापानविरुद्धको भिक्ट्री परेडमा २६ देशका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा चीनको बेइजिङमा सेप्टेम्बर ३ मा आयोजना हुने भिक्ट्री परेडमा नेपालसहित २६ देशका कार्यकारी प्रमुख तथा नेताहरू उपस्थित हुने बताइएको छ ।

चीनमा सेप्टेम्बर ३ तारिखका दिन भव्य सैन्य परेडसहित कार्यक्रम आयोजना गरिँदैछ । यस कार्यक्रममार्फत जापानी आक्रमणविरुद्धको चीनको जनयुद्ध तथा विश्व फासिवादविरोधी युद्धमा विजय हासिल भएको ८० वर्ष पूरा भएको दिनलाई स्मरण गरिनेछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आन्तरिक विवाद चुलिएपछि एक साता पर धकेलियो रास्वपाको विस्तारित बैठक,…

काठमाडौं । आन्तरिक विवाद चुलिएपछि रास्वपाको विस्तारित बैठक एक साता पर धकेलिएको छ । कात्तिक १४ र १५ गतेका लागि

जिबी राईलाई नेपाल ल्याउने बाटो खुल्यो, के छ सरकारको तयारी…

काठमाडौं । सरकारले ११ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मलेसियामा रहेका सहकारी ठगीका फरार अभियुक्त जिबी राइलाई नेपाल

रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल

काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका

प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो…

काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय

सुदन गुरुङको हातमा पनि टीओबीकै ट्याटु भन्दै सामाजिक सञ्जालमा आलोचना

काठमाडौं । जेन जी आन्दोलनमा फ्री तिब्बेतका अभियन्ता संलग्न भएको आवाज उठिरहेका बेला जेन जी नेता सुदन गुरुङको हातमा टिओबीकै

ओली र लेखकलाई पक्रनेबारे सरकारी वकिलसँग परामर्श गर्दै प्रहरी

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीले सरकारी वकिलसँग परामर्श गर्ने भएको

Techie IT