Techie IT
Sunday, December 7, 2025 | आईतबार, मंसीर २१, २०८२
२०८२ मंसीर २१, आईतबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रभावुक स्टाटस लेख्दै विदेश पलायन भए वडाध्यक्ष सरोज लामा, फेसबुबाटै दिए राजीनामा 

भावुक स्टाटस लेख्दै विदेश पलायन भए वडाध्यक्ष सरोज लामा, फेसबुबाटै दिए राजीनामा 


काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा बिदेशिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै उनी जर्मन गएका हुन् ।

वडाध्यक्ष लामाले राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै बिदेसिएको बताएका छन् । लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको पनि जनाएका छन् ।

लामा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

सुरु भयो चुनावको चहलपहल, एक लाख ३० हजारभन्दा बढी म्यादी…

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान

भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध

काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

Techie IT