गृहपृष्ठ ∕ मुख्यपत्र ∕ ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक जयन्ती समारोहमा ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक जयन्ती समारोहमा स्वर्णपत्र बिहीबार, २०८२ भदौ ५ गते, १६:०७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक जयन्ती मूल समारोह समितिको कार्यालय उद्घाटन समारोहमा सहभागी हुन मदन भण्डारी फाउन्डेसनको तर्फबाट पूर्व राष्ट्रपति तथा तत्कालीन उपाध्यक्षले गरेको निम्तो ओलीले अस्वीकार गरेका हुन् । उक्त कार्यालयलाई पूर्व राष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय बनाइँदैछ । #प्रधानमन्त्री ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार… काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र देउवानिवासबाट हराएको रहस्यमयी शंख चितवनमा भेटियो, शंख बोकेका विजय लामाको… काठमाडौं । जेन जी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुरको घरबाट हराएको एउटा रहस्यमयी शंख चितवनमा फेला परेको छ । चाँदी जडित सुदन गुरुङले गरे रवि लामिछानेको प्रशंसा, पुराना नेताले आफू जोगिन… काठमाडौं । जेन जी अभियन्ता भनिने सुदन गुरुङले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् । रवि लामिछानेले एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको… राजावादी अभियन्ता दुर्गा प्रसाईंले एमसीसी सम्झौतापछि नेपालका विभिन्न ठाउँमा ८ वटा न्यूक्लियर मिसाइल जडान गरिएको दाबी गरेका छन् । जेन जी आन्दोलन जाँचबुझ आयोगमा दर्जनभन्दा बढी उजुरी, फिल्डमा खटिनेदेखि… काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित रबि र बालेनसंग कुनै हालतमा सहकार्य नगर्ने हर्क साम्पाङको अडान,… काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आगामी चुनावमा रवि लामिछाने नेतृत्वको रास्वपा र काठमाडौंका मेयर बालेन साहसँग सहकार्य नगर्ने प्रष्ट लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु ३ बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी ४ हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन जोशीको नाम ५ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ६ कुन माया, कुन मोह ? ७ अर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध ८ रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद