Techie IT
Tuesday, October 14, 2025 | मंगलबार, असोज २८, २०८२
२०८२ असोज २८, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रफेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ

फेसबुकमा प्रधानमन्त्रीको आलोचना गरेकै आरोपमा मंगलसिंह पक्राउ


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ परेका छन् ।

प्रजालाई प्रहरीको साइबर ब्युरोे टोलीले काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमा व्यक्ति तथा संस्था लक्षित गरी अमर्यादित अभिव्यक्ति दिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा प्रजाले सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायत गतिविधि गरेको पाइएकाले पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३ को कसुरमा कारबाही अघि बढाइएको छ ।

प्रजाले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीको संरक्षण गरेको, बिचौैलियाको स्वार्थमा काम गरेको सरकार एकपछि अर्को भष्टाचारमा मुछिएको जस्ता विषयमा सञ्जालमा लेख्दै आएका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन…

हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले

उज्यालो अभियानका नाममा कुलमान घिसिङले अध्याँरा कर्तुत गरेको आरोप, गुम्बा…

काठमाडौं । अहिलेका ऊर्जामन्त्री एवम् उज्यालो अभियानका अभियन्ता भनिने कुलमान घिसिङलाई भ्रष्टाचार र अनियमिताका गम्भीर आरोप लागेका छन् । भाइहरुका

बाँकेमा ड्युटीका प्रहरीनै जुवाको खालबाट समातिए, वरिष्ठ सईसहित १४ जनाबाट…

काठमाडौं । बाँके प्रहरीले ड्युटीमा खटिएका वरिष्ठ सईसहित १४ जना जुवाडेदाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज ४ का

रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि…

कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति

Techie IT