गृहपृष्ठ ∕ विशेषपत्र ∕ बाह्रविसेका स्थानीयमा यसरी आयो ‘यू टर्न’, हिजो ‘गो ब्याक कालिका’ भन्नेहरु नै ‘वेलकम कालिका’ भन्न थाले बाह्रविसेका स्थानीयमा यसरी आयो ‘यू टर्न’, हिजो ‘गो ब्याक कालिका’ भन्नेहरु नै ‘वेलकम कालिका’ भन्न थाले स्वर्णपत्र मंगलबार, २०८२ भदौ ३ गते, १८:१९ मा प्रकाशित विशेषपत्र काठमाडौं । कालिका इनर्जी प्रालिले बाह्रविसेमा बनाउन लागेको भोटेकोशी– ५ जलविद्युत आयोजनाप्रति केही समयअघिसम्म त्यहाँका केही स्थानीय एकदमै नकारात्मक थिए । आयोजना बनेपछि घरबास नै उठ्छ भनेर फैलाइएको भ्रम र केही स्थानीय ठूलाठालूको निहीत स्वार्थमा प्रयोग भएका केही स्थानीय पनि अहिले खुलेरै आयोजनाको पक्षमा लागेका छन् । त्यसकै फलस्वरुप सोमबार आयोजनाले बाह्रविसेमा भव्यसँग सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । र, आयोजनाले स्थानीय सरोकारवालासँग १० बुँदे सम्झौतासमेत सम्पन्न गरेको छ । यसरी हिजो ‘गो ब्याक कालिका’ भन्ने केही मान्छे पनि ‘वेलकम कालिका’ भन्ने भएका छन् । यससँगै अब आयोजनाले द्रुत गतिमा काम अघि बढाउने कालिका इनर्जी प्रालिका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । आयोजनाले मंगलबार प्रभावित क्षेत्र त्रिपुरासुन्दरी गाउँपालिकामा पनि सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । #बाह्रविसे नगरपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आन्तरिक विवाद चुलिएपछि एक साता पर धकेलियो रास्वपाको विस्तारित बैठक,… काठमाडौं । आन्तरिक विवाद चुलिएपछि रास्वपाको विस्तारित बैठक एक साता पर धकेलिएको छ । कात्तिक १४ र १५ गतेका लागि जिबी राईलाई नेपाल ल्याउने बाटो खुल्यो, के छ सरकारको तयारी… काठमाडौं । सरकारले ११ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मलेसियामा रहेका सहकारी ठगीका फरार अभियुक्त जिबी राइलाई नेपाल रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका प्रहरीले सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनमाथि नि थाल्यो… काठमाडौं । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) माथि नेपाल प्रहरीको केन्द्रीय सुदन गुरुङको हातमा पनि टीओबीकै ट्याटु भन्दै सामाजिक सञ्जालमा आलोचना काठमाडौं । जेन जी आन्दोलनमा फ्री तिब्बेतका अभियन्ता संलग्न भएको आवाज उठिरहेका बेला जेन जी नेता सुदन गुरुङको हातमा टिओबीकै ओली र लेखकलाई पक्रनेबारे सरकारी वकिलसँग परामर्श गर्दै प्रहरी काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीले सरकारी वकिलसँग परामर्श गर्ने भएको लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु ३ बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी ४ हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन जोशीको नाम ५ प्रचण्डकी छोरीले समेत सुरक्षाकर्मीलाई घरेलु कामदार बनाएको खुलेपछि गृह मन्त्रालयले लिएको थियो एक्सन ६ कुन माया, कुन मोह ? ७ रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद ८ अर्यालको कामप्रति बालेन असन्तुष्ट, मीरा चौधरीलाई गृहमन्त्री बनाइदिन अनुरोध