गृहपृष्ठ ∕ समाचारपत्र ∕ ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर ? ज्योति मगरको ज्योतिले हल्लियो धेरैको माथिंगल, शरीर अश्लील कि नजर ? स्वर्णपत्र मंगलबार, २०८२ भदौ ३ गते, १८:१७ मा प्रकाशित समाचारपत्र काठमाडौं । धेरैले गायिका ज्योति मगरलाई अंग प्रदर्शन गर्ने कलाकारका रुपमा चिन्छन् । तर, पछिल्लो समय एउटा उनले एउटा पडकास्टमा व्यक्त गरेको विचारले धेरैको माथिंगल हल्लिएको छ । उनले कसको प्रशंसा गरिन् वा कसको आलोचना गरिन् भन्ने कुरा बेग्लै हो । तर, उनले जसरी सुझबुझपूर्ण ढंगले आफ्नो विचार व्यक्त गरिन्, त्यसले धेरैको मन जितेको छ । रास्वपा र रवि लामिछानेप्रति केही आलोचनात्मक टिप्पणी गरेका कारण उनको आलोचना पनि भइरहेको छ । यसमा रविभक्तहरुले विरोध गर्नु स्वभाविकै हो । तर, महिलाको अंग र पहिरनलाई मुख्य विषय बनाएर रमाउने एक समूहलाई भने ज्योतिले दह्रो झापड हानेकी छिन् । खासमा पहिरन प्रविधिक कुरा हो र शरीरका कुनै पनि अंग श्लील र अश्लील हुँदैन, बरु मान्छेको दृष्ट्रिकोण सही वा गलत हुनसक्छ भन्ने कुरालाई ज्योतिले बुझाउने प्रयास गरेकी छिन् । #ज्योति मगर तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेनजी आन्दोलनका ५३६ घाइतेले लिए परिचयपत्र काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् । घाइतेहरुको वर्गीकरण एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले… काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५ लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ३ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ४ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा ५ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग ६ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ७ सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग ८ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना