Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रउपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउन किन ढिला गरियो ?

उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउन किन ढिला गरियो ?


काठमाडौं । मानव तस्करीको आरोप लागेकी उपसभामुख इन्दिरा रानालाई संसदबाट महाअभियोग लाग्ने भएको छ । पदीय गरिमा र मर्यादाको दुरुपयोग गरी उपसभामुख रानाले सरकारी लेटरहेडमा पाँचजना नेपाली युवालाई अमेरिकाको भिसा दिन सिफारिस गरेकी थिइन् । २०७९ सालमा नै उपसभामुख रानाले न्यूयोर्कमा हुने एक कार्यक्रममा अवैध ढंगले चार पुरुष र एक महिलालाई अमेरिका पठाउन खोजेकी थिइन् ।

त्यतिबेला पनि यो विषयले निकै चर्चा पाएको थियो । रास्वपाले सुरुमा यो विषय थाहा पाए पनि नपाए जस्तो गरेको थियो । पछि सर्वत्र चर्चा भएपछि घटना सामान्य भएको बताएको थियो ।

भिजिट भिसामा नेपाली विदेश जानुलाई तस्करी गरेको देख्ने रास्वपाले आफ्नै दलबाट उपसभामुख भएकी रानाले यसरी पदको दूरुपयोग गर्दा पनि मौनता साँधेको थियो । र, यतिन्जेल चुप लागेर बसेका कांग्रेस–एमालेले पनि किन यतिबेला आएर महाभियोग लगाउँदैछन् ? अर्थात् यतिन्जेल किन महाअभियोग लगाइएन भन्ने प्रश्न उठेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

Techie IT