गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अमेरिकाबाट डिपोर्ट भएका रवि लामिछानेका विश्वासपात्र मोहन थापालाई प्रहरीले हस्ताक्षर गराएर घर पठायो अमेरिकाबाट डिपोर्ट भएका रवि लामिछानेका विश्वासपात्र मोहन थापालाई प्रहरीले हस्ताक्षर गराएर घर पठायो स्वर्णपत्र शुक्रबार, २०८२ साउन ३० गते, १५:०० मा प्रकाशित मुख्यपत्र काठमाडौं । अमेरिकाद्वारा देश निकाला गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहनबहादुर थापा काठमाडौं आइपुगेका छन् । थापा अघिल्लो बिहिबार एयर इन्डियाको उडान नम्बर एआई २११ बाट नयाँ दिल्ली हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ अध्यागमन कार्यालयले प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । तर ब्युरोले लगत्तै कागज गराएर छाडेको बताइएको छ । लामिछानेसहित आफूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएपछि थापा अमेरिका गएका थिए । थापालाई रवि लामिछानेको अर्थ सहयोगीका रुपमा लिने गरिन्छ । #मोहन थापा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आइजिपी दानबहादुर कार्कीविरुद्ध पनि प्रहरीमा उजुरी, जेन जी आन्दोलन सघाएर… काठमाडौं । विवादित आइजिपी दानबहादुर कार्कीविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ । कार्कीले भदौ २३ र २४ गते भएको जेन ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति… काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को… काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा जिबी राईलाई नेपाल ल्याउने बाटो खुल्यो, के छ सरकारको तयारी… काठमाडौं । सरकारले ११ वटा देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेसँगै मलेसियामा रहेका सहकारी ठगीका फरार अभियुक्त जिबी राइलाई नेपाल फागुन २१ मा चुनाव नहुने करिब निश्चित, वैशाखसम्म सार्न कांग्रेस… काठमाडौं । फागुन २१ गते संसदीय चुनाव हुने संभावना क्षिण हुँदै गएको छ । नेपाली कांग्रेसको बैठकमा समेत फागुन २१ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा… एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पक्रने रणनीतिमा छन्, अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल । तर कस्तो मुद्दा लोकप्रिय १ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) २ बालेन र सुधनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रने नेविसंघको चेतावनी ३ जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि प्रहरीको अनुसन्धान सुरु ४ जेन जीलाई केपी ओलीको प्रश्नः सुशीला कार्की मभन्दा कति वर्ष कान्छो रे ? ५ रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद ६ प्रधानमन्त्रीको लिखित आदेश ओली र लेखकलाई पक्रने लाइनमा प्रहरी ७ हमासले रिहा गर्न लागेका २० जना बन्धकहरुको सूचीमा छैन विपिन जोशीको नाम ८ जेनजी टोलीमा लफडा नै लफडा, वार्ता टोलीमा आफ्नो नाम राखिएको भन्दै रक्षा बमले जनाइन् आपत्ति