गृहपृष्ठ ∕ विशेषपत्र ∕ आयो विष्णु माझीको तीज गीत ‘म त नराम्री’, धान्ला त विरासत ? आयो विष्णु माझीको तीज गीत ‘म त नराम्री’, धान्ला त विरासत ? स्वर्णपत्र बुधबार, २०८२ साउन २८ गते, १६:३९ मा प्रकाशित विशेषपत्र काठमाडौं । चर्चित गायिका विष्णु माझीको बहुप्रतिक्षीत तिजगीत सार्वजनिक भएको छ । बुधबार बिहान सार्वजनिक भएको गीत ‘म त नराम्री’ले दर्शकको ध्यान खिचेको छ । विगतमा झैं सपना म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतले विष्णु माझीका विगतका तिजगीतको विरासत जोगाउन भने नसक्ने देखिएको छ । किनकि, यसपालिको गीत विगतको भन्दा फितलो सुनिएको छ । #विष्णु माझी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार फेरि बल्झियो लिपुलेक विवाद, नेपाल र भारतको आ–आफ्नै अडान, चीन… काठमाडौं । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा सीमा विवाद फेरि बल्झिएको छ । उक्त क्षेत्रमा शिक्षा विधेयकका यी मुख्य पाँच प्रस्ताव फेर्न निजी विद्यालय सञ्चालकको… काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० लाई संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । नेपाल प्राइभेट बाह्रविसेका स्थानीयमा यसरी आयो ‘यू टर्न’, हिजो ‘गो ब्याक कालिका’… काठमाडौं । कालिका इनर्जी प्रालिले बाह्रविसेमा बनाउन लागेको भोटेकोशी– ५ जलविद्युत आयोजनाप्रति केही समयअघिसम्म त्यहाँका केही स्थानीय एकदमै नकारात्मक थिए दुई हप्ता सम्म शान्त बसेका प्रसाई पुरानै बाटोमा फर्कदै, कस्तो… काठमाडौं । राप्रपा नेपाल लगायतका पार्टीहरू निस्क्रिय अवस्थामा रहँदा राजावादी आन्दोलनका ‘जनकमाण्डर’ भनिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको सक्रियता शुरु थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई कांग्रेसले पार्टीमा भित्र्यायो, देउवाले गरे… काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त देवेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा भित्र्याएका फेरि नेकपा ब्युँताउने तयारीमा नेताहरु, प्रचण्ड र माधव नेपाल अध्यक्ष काठमाडौं । नेपालका तीन कम्युनिस्ट दलहरु एकता गरी नेकपा बनाउने तयारी सुरु भएको छ । माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’ लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ३ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ४ म त उभिएकै छु, तर कति समयसम्म ? ५ विवाहित पुरुषसँग सम्बन्ध राख्ने महिलालाई पनि सजाय हुने कानुन ल्याउँदै सरकार,के भन्छन सरोका वाला ? ६ रास्वपा र राप्रपाको संसदमा विरोध : भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग ७ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति ८ व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा