गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बाढीले अवरूद्ध रसुवागढी नाका संचालनमा नआउँदा अर्बौंका सामान महिना दिनदेखि अलपत्र बाढीले अवरूद्ध रसुवागढी नाका संचालनमा नआउँदा अर्बौंका सामान महिना दिनदेखि अलपत्र स्वर्णपत्र सोमबार, २०८२ साउन २६ गते, १३:५६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । रसुवागढी नाका बाढीले अवरूद्ध भएको एक महिना बित्दा पनि सडक सञ्चालनमा ल्याउन सरकारले पहल नगर्दा अर्बौंका सामान अलपत्र परेको गुनासो व्यापारीले गरेका छन् । व्यापारीहरूले केरूङ र तातोपानी नाकामा रोकिएका सामान काठमाडौंसम्म ल्याउने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । गत असार २४ गते आएको बाढीले नेपाल–चीन सीमाको मितेरी पुल बगाउनुका साथै ठाउँ–ठाउँमा सडक अवरूद्ध हुँदा व्यवसायीहरुले दशैं–तिहारका लागि ल्याएका सामान नाकामै रोकिएका छन् । नेपाल हिमालय सीमापार व्यापार संघका अनुसार रसुवा र तातोपानी नाकामा करिब एक हजार कन्टेनर रोकिएका छन् । तर सरकारले अहिलेसम्म सडक सञ्चालन गर्न कुनै पहल नगरेको व्यापारीको भनाइ छ । नाकामा सामान रोकिँदा काठमाण्डौंका थोक बजारमा सामान आउन सकेको छैन । अर्बौं रूपैयाँ बराबरको सामान नाकामा रोकिँदा व्यापारको चक्र नै खल्वलिएको उनीहरुको भनाइ छ । #रसुवागढी नाका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको… पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक… काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा लोकप्रिय १ एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी २ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा ३ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ४ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ५ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ६ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ७ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ८ बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट