गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पशुपतिमा अस्तुको पनि तस्करी, घाटे बाहुनदेखि पशुपति क्षेत्र विकास कोषसम्मको मिलमतो पशुपतिमा अस्तुको पनि तस्करी, घाटे बाहुनदेखि पशुपति क्षेत्र विकास कोषसम्मको मिलमतो अघोरी बाबाको भोजनका लागि लगेको शंका स्वर्णपत्र आईतबार, २०८२ साउन २५ गते, १५:२२ मा प्रकाशित मुख्यपत्र Dead bodies of the people who were killed in a bus accident in Birtadeurali VDC-9, Khaharekhola of Kavrepalanchowk district on Monday were cremated at Pashupatinath Temple on Wednesday,Bhadra 1,2073.POST PHOTO/PRATAP THAPA/KANTIPUR काठमाडौं । हामीले अनेक खाले तस्करीबारे त सुनेकै हौं । तर पशुपति आर्यघाटबाट अस्तुको पनि तस्करी हुन्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । हो, हालसालै यस्तै एउटा घटना सार्वजनिक भएको छ । घटना यहीं साउन २३ गतेको हो । पशुपति आर्यघाटमा काभ्रेको राम शाहीको शव जलाउन लगिन्छ । र जलाइन्छ पनि । तर शव जलिनसक्दै घाटे बाहुनले शवबाट मासु मासु निकाल्छ र अर्कै एकजना मान्छेलाई दिन्छन् । जुन दृश्यलाई मृतकका भतिजले नियालिरहेका रहेछन् । त्यसपछि थाहा भयो कि, पाँच सय रुपैयाँमा ती घाटेले अस्तु बेचेका रहेछन् । तर उनले कसलाई, किन अस्तु बेचे भन्ने खुलेको छैन । तर उनको अस्तु व्यापारमा पशुपति क्षेत्र विकास कोषको समेत संलग्नता रहेको शंका गरिएको छ । र, उक्त मासु अघोरी बाबाको भोजनका लागि लगिएको पनि अनुमान गरिएको छ । #पशुपति तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक… काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित लोकप्रिय १ एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी २ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा ३ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ४ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ५ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ६ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ७ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ८ बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट