Techie IT
Sunday, October 19, 2025 | आईतबार, कात्तिक २, २०८२
२०८२ कात्तिक २, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसफारी चालक रिनालाई हर्क साम्पाङका समर्थकको अन्धाधुन्द गाली बेइज्जती

सफारी चालक रिनालाई हर्क साम्पाङका समर्थकको अन्धाधुन्द गाली बेइज्जती


काठमाडौं । सिटी सफारी चालक रिना लामाले हर्क साम्पाङका समर्थकविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । सिटी सफारीको कर छुट माग गर्दै धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा पुगेकी सफारी चालक रिना लामालाई मेयरका समर्थकले सामाजिक सञ्जालमा गाली बेइज्जती गरेका थिए ।

उनले त्यसविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । रिनाले आफूविरुद्ध फेसबुकमा गाली बेइज्जती गर्नेहरूलाई साइबर अपराधमा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी हुन् ।

उनले कुमारी राई, सविन राई, सोम थापा, केबी गुरुङ र जीवन लामालगायत ११ जनाविरुद्ध उजुरी दिएकी हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार…

काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र

देउवानिवासबाट हराएको रहस्यमयी शंख चितवनमा भेटियो, शंख बोकेका विजय लामाको…

काठमाडौं । जेन जी आन्दोलनमा कांग्रेस सभापति शेरबहादुरको घरबाट हराएको एउटा रहस्यमयी शंख चितवनमा फेला परेको छ । चाँदी जडित

सुदन गुरुङले गरे रवि लामिछानेको प्रशंसा, पुराना नेताले आफू जोगिन…

काठमाडौं । जेन जी अभियन्ता भनिने सुदन गुरुङले जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरेका छन् । रवि लामिछानेले

एमसीसी पास भएपछि नेपालका ८ ठाउँमा न्युक्लियर मिसाइल जडान गरिएको…

राजावादी अभियन्ता दुर्गा प्रसाईंले एमसीसी सम्झौतापछि नेपालका विभिन्न ठाउँमा ८ वटा न्यूक्लियर मिसाइल जडान गरिएको दाबी गरेका छन् ।

जेन जी आन्दोलन जाँचबुझ आयोगमा दर्जनभन्दा बढी उजुरी, फिल्डमा खटिनेदेखि…

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलन जाँचबुझका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित

रबि र बालेनसंग कुनै हालतमा सहकार्य नगर्ने हर्क साम्पाङको अडान,…

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले आगामी चुनावमा रवि लामिछाने नेतृत्वको रास्वपा र काठमाडौंका मेयर बालेन साहसँग सहकार्य नगर्ने प्रष्ट

Techie IT