गृहपृष्ठ ∕ समाचारपत्र ∕ निजी गोपनियताका लागि खतरनाक बन्दै इन्टरनेट निजी गोपनियताका लागि खतरनाक बन्दै इन्टरनेट स्वर्णपत्र शुक्रबार, २०८२ साउन ९ गते, १७:२९ मा प्रकाशित समाचारपत्र काठमाडौं । निजी गोपनियताका लागि इन्टरनेट निकै चुनौतीको विषय बन्ने देखिएको छ । यतिसम्म कि, अब वाइफाइले कोही व्यक्तिले कोठाभित्र गरेका गतिविधिको समेत जानकारी दिनसक्ने भएको छ । रोमको ला सापिएन्जा विश्वविद्यालयका रिसर्चरहरूको दाबी अनुसार, वाईफाईबाट निस्कने सिग्नलले कोठामा भएका व्यक्तिलाई सजिलै ट्रेस गर्न सक्छ । जसले बिना क्यामेरा, माइक्रोफोन र बिना कुनै डिभाइस काम गर्छ । यसले कोठामा भएका व्यक्तिको साइज वा मूभमेन्टबाट वायरलेस सिग्नलमा हुने परिवर्तनहरू सजिलै पहिचान गरी ट्र्याक गर्नसक्छ । #इन्टरनेट तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विद्यालय शिक्षा विधेयक : शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव काठमाडौं । सरकारले शिक्षकको आवधिक बढुवामा नयाँ प्रस्ताव गरेको छ । गत २२ असारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि प्रदेश प्रमुख काठमाडौं आएपछि बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण स्थगित काठमाडौं । प्रदेश प्रमुख काठमाडौं आएपछि बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकिएको छ । आज दिउँसो १ बजेका तय भएका रुसमा इतिहासकै ठूलो भूकम्प, अमेरिका र जापानका धेरै सहरमा सुनामी काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्रमा ८ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको छ । यो सन् १९५२ यता मापन गरिएको कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीले पाए ‘ग्लोबल हिरो अवार्ड’ काठमाडौ । प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ र राप्रपा नेता ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन् । हामी नेपाली सिन्धुलीमा एकै परिवारका १६ जना गाउँबाटै हराए, खोजी गर्दै प्रहरी काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । उनीहरु एक्कसी हराएपछि प्रहरीले खोजी थालेको छ बेग्लै पार्टी खोल्ने तयारीमा कुलमान, क्याप्टेन विजय लामाले पनि साथ… काठमाडौं । कुलमान घिसिङले नयाँ दल खोल्न लागेका छन् । उनले क्याप्टेन विजय लामासँग मिलेर नयाँ दल खोल्न लागेका हुन् लोकप्रिय १ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ५ सांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर ६ जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन ७ निजी गोपनियताका लागि खतरनाक बन्दै इन्टरनेट ८ व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा