गृहपृष्ठ ∕ विशेषपत्र ∕ १५–२० हजारमै डिम्ब बेच्छन् किशोरी १५–२० हजारमै डिम्ब बेच्छन् किशोरी स्वर्णपत्र शुक्रबार, २०८२ साउन ९ गते, १६:२९ मा प्रकाशित विशेषपत्र काठमाडौं । अहिले काठमाडौंमा किशोरीहरुको डिम्ब बेच्ने धन्दा मौलाएको समाचार आइरहेका छन् । यतिसम्म कि, १५–२० हजार रुपैयाँमा नै उनीहरुले डिम्ब बेच्ने गरेको खुलेको हो । काठमाडौंमा पैसाको प्रलोभनमा किशोरीलाई क्लिनिकमा लगेर विभिन्न सुइ लगाइ डिम्ब बनाएर बेच्ने गिरोह सक्रिय भएको फेला परेको हो । बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोष्टिक क्लिनिक, एन्जल फर्टिलिटी क्लिनिकलगायतले डिम्बको व्यापारको धन्दा गरेको खुलेको हो । #डिम्ब तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जताततै पूर्व नवयुवराज हृदयेन्द्रले बनाएको भ्लगको चर्चा काठमाडौं । अहिले जताततै पूर्व नवयुवराज हृदयेन्द्र शाहले बनाएको एउटा भ्लगको चर्चा छ । जुम्लामा घुमेको र त्यहाँका मान्छेसँग भेटेको आफूलाई हटाएर ससुरालाई पार्टी अध्यक्ष बनाएपछि अदालत जाँदै नाउपा नेतृ… काठमाडैं । नागरिक उन्मुक्ति पार्टीमा झन् विवाद चर्किएको छ । रेशमलाल चौधरी पक्षले लालवीर चौधरीलाई नयाँ अध्यक्ष तोकेपछि झन् विवाद रवि लामिछानेको पक्षमा बुथमै पुगेर हस्ताक्षर गर्नेको संख्या ३० लाख… काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्षमा अस्वभाविक हस्ताक्षर संकलन भएको छ । रास्वपाका अनुसार लामिछानेको पक्षमा ३० लाख नेपालीले माओवादी सांसद राजन दाहालमाथि खनिए सहिद पुत्र काठमाडौं । माओवादी जनआन्दोलनका शहीद परिवारका सन्तानले नेकपा ९माओवादी केन्द्र०का नेता राजन दाहाललाई प्रश्न उठाएका छन् । शहीद परिवारका अनुसार के साँच्चै एआइका कारण विश्वमा पानीको हाहाकार हुँदैछ काठमाडौं । अहिले च्याटजेपिटी लगायत एआइ टूलका कारण विश्वमा पानीको हाहाकार हुने चर्चा चुलिएको छ । कतिपय यसलाई हावादारी भनेका नेपालका कम्युनिस्ट पार्टीहरु उथलपुथलको संघारमा कम्युनिस्ट पार्टीहरु एमाले, माओवादी, एकीकृत समाजवादी, नेकपालगायत सबैजसोमा समस्या देखिएको छ । अहिले एमालेभित्रको समस्याबारे कुरा गर्न थाल्दा निकै लामो लोकप्रिय १ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती २ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ सांसद अमरेश सिंहले पनि गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर ५ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ६ जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन ७ निजी गोपनियताका लागि खतरनाक बन्दै इन्टरनेट ८ व्यवस्था फेर्ने लडाइँमा होमिएको राप्रपा फस्यो आन्तरिक कलहको भुँवरीमा