Techie IT
Friday, November 28, 2025 | शुक्रबार, मंसीर १२, २०८२
२०८२ मंसीर १२, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविद्या भण्डारीलाई प्रयोग गर्दै ओली सरकार ढाल्ने रणनीतिमा प्रचण्ड

विद्या भण्डारीलाई प्रयोग गर्दै ओली सरकार ढाल्ने रणनीतिमा प्रचण्ड


काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले विद्या भण्डारीलाई प्रयोग गरेर अहिलेको सत्तासमीकरण फेर्न खोजेको टिप्पणी हुन थालेको छ । प्रचण्डलाई कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला समूहको पनि साथ रहेको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नवीकरणमा रोक लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारी पनि अहिले सशक्त काउन्टरमा उत्रिएकी छिन् । विद्या भण्डारीलाई एमालेभित्र उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र नेता कर्ण थापाले साथ दिइरहेका छन् ।

यसैबीच पूर्वराष्ट्रपति भण्डारी, नेपाली कांग्रेसका नेता कोइराला र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबीच गत सोमबार साँझ काठमाडौंको गोप्य भेटवार्ता भएको पनि पाइएको छ ।

पछिल्ला दिनमा देशको राजनीतिक ध्रुवीकरण बदलिँदै जाँदा ती तीन नेताबीच भएको यो भेटलाई नयाँ शक्ति सन्तुलनको सम्भावित अभ्यासका रूपमा हेरिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ ।

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको

नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

इथियोपियामा १२ हजार वर्षपछि भएको ज्वालामुखी विष्फोटको असर नेपाली आकाशमा…

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि हेली गुब्बी नामको ज्वालामुखी विष्फोट भएको छ । विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइडको

Techie IT