Techie IT
Saturday, June 13, 2026 | शनिबार, जेठ ३०, २०८३
२०८३ जेठ ३०, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबाढी तथा पहिरोको मारमा बलेफी, स्थानीय सरकारको भूमिकाप्रति नागरिकको असन्तुष्टि

बाढी तथा पहिरोको मारमा बलेफी, स्थानीय सरकारको भूमिकाप्रति नागरिकको असन्तुष्टि


सिन्धुपाल्चोक । पछिल्ला दिनमा निरन्तरको वर्षातसँगै आएको बाढी तथा पहिरोका कारण सिन्धुपाल्चोकको बलेफीका सयौं नागरिक मारमा परेका छन् । खासगरी साउन २ र ३ गतेको अविरल वर्षाले यहाँका थुप्रे ग्रामीण सडकमा क्षति पुर्याएको छ ।

बाढी तथा पहिरोका कारण थुप्रै गाउँ बस्तीसँगै बजार जोखिममा परेको बलेफी– ८का पूर्ववडाध्यक्ष चरीबहादुर तामाङले जानकारी दिएका छन् । बाढी तथा पहिरोले यहाँका थुप्रै व्यवसायिक फार्ममा पनि क्षति गरेको छ ।

बाढी तथा पहिरोले नागरिकको दैनिकी नै प्रभावित हुनेगरी असर गर्दा पनि यहाँको स्थानीय सरकारले कुनै काम नगरेको जनगुनासो छ ।

पछिल्लो समय गाउँमा भारइल ज्वरोको प्रकोप फैलिएको र बाटोघाटो विग्रेका कारण विरामीलाई अस्पताल लैजानसमेत कठिन भएको तामाङले बताएका छन् । तामाङका अनुसार विपदका बेला स्थानीय सरकारको उपस्थितिसमेत नभएका कारण यहाँका नागरिक दुखीत छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT