गृहपृष्ठ ∕ मुख्यपत्र ∕ विदेशमा रहेका नेपालीले पनि चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्ने पहल थालियो विदेशमा रहेका नेपालीले पनि चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्ने पहल थालियो स्वर्णपत्र आईतबार, २०८२ साउन ४ गते, १६:०९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । विदेशमा रहेका नेपालीले पनि चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्नका लागि सरकारीस्तरबाटै पहल थालिएको छ । यसका लागि निर्वाचन आयोगले आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई प्रस्ताव पठाएको छ । यससँगै अब विदेशमा रहेका नेपालीले पनि आफ्नो नेता चुन्न पाउने सम्भावना बढेको छ । निर्वाचन आयोगको यो कदमले विदेशमा रहेका नेपाली खुसी भएका छन् । #निर्वाचन आयोग तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रियो काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा अत्यधिक पैसा थुप्रिएको छ । बैंकिङ प्रणालीमा कर्जा लिन जानेको संख्याक कम भएपछि बैंकिङ प्रणालीमा पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश… पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको मुद्दामा आजको सुनुवाइ सकिएको छ। किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै… काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ। जिमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको गुगलले गर्यो… काठमाडौं । गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ? काठमाडौं । दसैँका लागि अनलाइनबाटै खसीबोका बुकिङ गर्न सकिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँमा खसीबोका तथा लोकप्रिय १ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार ६ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ७ दशैंका लागि कहाँबाट खसीबोका किन्ने भन्ने अन्योलमा हुनुहुन्छ ? ८ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ?