गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गुगल म्यापले धरहरालाई सेतो टावर देखाएपछि सरकारी निकाय तनावमा गुगल म्यापले धरहरालाई सेतो टावर देखाएपछि सरकारी निकाय तनावमा स्वर्णपत्र आईतबार, २०८२ साउन ४ गते, १५:५२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । गुगल म्यापले सुन्धारास्थित धरहरालाई सेतो टावर भनेर देखाएको छ । सरकारले धरहरा भने पनि काठमाडौं महानगरका मेयर बालेन साहले त्यसलाई सेतो टावर भन्दै आएका थिए । गुगल म्यापले पनि सरकारले भनेको भन्दा बालेनले भनेको कुरालाई देखाएपछि यसबारे चासो बढेको छ । सरकारी निकायले यसबारे बुझ्ने काम भइरहेको जनाएको छ । धरहरालाई सेतो टावर भनिँदा बालेन समर्थक भने मख्ख परेका छन् । #धरहरा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि गायीका ज्योती मगर पनि खुलेरै नेकपा एमालेको महाधिवेशनमा लागेकीछीन् । लुम्बिनी प्रदेश भूगोलबाट युवा नेता रानाको केन्द्रीय सदस्यमा उम्मेदवारी, उत्पादन… काठमाण्डौ । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनमा रुपन्देहीका युवा नेता गोपाल रानाले लुम्बिनी प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस् काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् । प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को… काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले लोकप्रिय १ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प २ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी ३ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ४ चाबहिलमा अर्का युवकले गरे आत्मदाहको प्रयास ५ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ६ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ७ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ८ भोटेकोशी नदिले बगायो लार्चाको पुल