गृहपृष्ठ ∕ मुख्यपत्र ∕ नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली स्वर्णपत्र आईतबार, २०८२ साउन ४ गते, १३:२९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भदौ अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् । ओली प्रधानमन्त्री बनेको एक वर्षपछि भारतले औपचारिकरूपमा रातो कार्पेट बिछ्याउन लागेको हो । ओली आगामी सेप्टेम्बर १६ मा दिल्ली जाने तय भएको छ । ओली प्रधानमन्त्री भएयता दुई देशका प्रधानमन्त्रीबीच न्यूयोर्क र बैंककमा साइडलाइन भेटवार्ता भए पनि दुवै प्रधानमन्त्रीले एक अर्का देशको भ्रमण गरेका छैनन् । #प्रधानमन्त्री ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको लोकप्रिय १ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ६ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ७ जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको ८ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी