गृहपृष्ठ ∕ मुख्यपत्र ∕ संसदमा सोविता गौतमलाई सुनिता बरालकाे चुनौती: सिक्ने भए भाषा सिकाउन तयार छौं, तर मनलाग्दी नबोल्नू संसदमा सोविता गौतमलाई सुनिता बरालकाे चुनौती: सिक्ने भए भाषा सिकाउन तयार छौं, तर मनलाग्दी नबोल्नू स्वर्णपत्र बुधबार, २०८२ असार २५ गते, १७:२७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सत्तारुढ दल नेकपा एमाले सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले आफूले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको आरोप लगाएकी थिइन् । उनी बोलेपछि लगत्तै बोल्ने क्रममा सांसद बरालले यस्तो चुनौती दिएकी हुन् । साथै, उनले संसद् अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने थलो नभएको पनि बताइन् । #सांसद सोविता गौतम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । सुनचाँदीको मूल्यमा निरन्त वृद्धि काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । लोकप्रिय १ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक २ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ५ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ६ जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको ७ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ८ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी