Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठविचार/साहित्यअखिल अध्यक्षमा सुजन कडरिया नै किन ?

अखिल अध्यक्षमा सुजन कडरिया नै किन ?


अहिले अखिलको महाधिवेशनले माहोल तातेको छ । यसबीच अध्यक्षका लागि चार आकांक्षीहरु मैदानमा देखिए पनि सुजन कडरियाको संभावना बलियो बन्दै गएको छ । र, अखिलमा उनको नेतृत्वको खाँचो पनि छ ।

कडरिया यस्तो व्यक्ति हुन्, जसले अनेरास्ववियुमा जीवनको ऊर्जाशील १५ वर्ष बिताइसकेका छन् । २०६७ सालमा आन्दोलनमा आबद्ध भएदेखि उनी निरन्तर मैदानमै सक्रिय छन् ।

काठमाडौं भूगोल जिल्ला समिति सदस्यहुँदै २०७१ सालमा काठमाडौं युनिभर्सिटी इकाइ अध्यक्ष र २०७३ सालमा काठमाडौं युनीभर्सिटी स्कूल अफ मेडिकल साइन्सको संस्थापक सभापति भएका कडरियाले २०७५ सालमा NMSA KU अध्यक्षको भूमिका कुशलतापूर्वक निर्बाह गरेका थिए ।

२०७६ सालमा NMSA राष्ट्रिय कमिटी अध्यक्ष, २०७७ सालमा पदेन सचिवालय सदस्य, २०७८ सालमा सचिवालय सदस्य, २०७८ सालमा NMSA Incharge हुँदै २०७९ सालमा भएको अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन माम्यान अफ दि इलेक्सनहुँदै सचिव पदमा निर्वाचित हुन सफल कडरियालाई अध्यक्ष बनाउनैपर्ने विद्यार्थीको जिम्मेवारी द्ध ।

संगठनमा ३२ को उमेर हद कायम भएसंगै लामो समयसम्म आफ्नो जीवनको महत्वपूर्ण समय दिएका थुप्रै अग्रजहरु विद्यार्थी आन्दोलनबाट पार्टी आन्दोलनमा प्रतिस्थापन हुनु परेको छ। र, अब विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्याउन कडरिया निर्विकल्प हुनसक्छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र…

नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग

हामी कहिले नारा र भावनाभन्दा माथि उठ्ने ?

विक्रम संवत् २०६२/६३ को जनआन्दोलनपछि नेकपा माओवादीले आफूलाई परिवर्तनको संवाहक, उत्पीडित वर्गको मुक्तिदाता र ‘नयाँ नेपाल’को निर्माता भनेर प्रस्तुत गर्‍यो।

कुन माया, कुन मोह ?

बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो,

म त उभिएकै छु, तर कति समयसम्म ?

(२०७८ सालको बाढीले खियाएको मेरो शरीर हेरेर तिमी केही बुझ्छौ ?) म यो घर हुँ , पहाडको फेदमा, खोला छेउमा

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’

देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन?

Techie IT