Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकुलमानले नक्कली नाफा देखाएकोप्रति महालेखापरीक्षक कार्यालयको आपत्ति

कुलमानले नक्कली नाफा देखाएकोप्रति महालेखापरीक्षक कार्यालयको आपत्ति

उठाउन बाँकी रकमलाई पनि नाफामा देखाएर भ्रम छरेको आरोप


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा देखाउने शैलीमाथि महालेखा परीक्षकको कार्यालयले कडा आपत्ति जनाएको छ ।

पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको इतिहासकै उच्च नाफाको दाबी गरे पनि महालेखाले त्यसलाई ‘कागजी नाफा’ भन्दै खारेज गर्ने प्रयास गरेको छ । महालेखाको प्रतिवेदन अनुसार प्राधिकरणले पुँजीगत खर्चमा जानुपर्ने सम्पत्तिलाई ‘निर्माणाधीन’ भनेर देखाई ह्रास खर्च घटाइएको छ भने विद्युत् नियमन आयोगलाई तिर्नुपर्ने करोडौंको सेवा शुल्कलाई बेवास्ता गरेको छ ।

प्रतिवेदनमा उठ्न बाँकी जरिवाना र डेडिकेटेड तथा ट्रंक लाइन महसुललाई समेत नाफामा जोडिएको उल्लेख छ । त्यसैले प्राधिकरणले देखाएको नाफा यथार्थपरक नभएको भन्दै महालेखाले प्रश्न उठाएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

Techie IT