Techie IT
Sunday, December 21, 2025 | आईतबार, पुस ६, २०८२
२०८२ पुस ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगभर्नर नियुक्ति विवादले धरमरायो सरकार

गभर्नर नियुक्ति विवादले धरमरायो सरकार

माओवादी र एमाले नेताहरु गम्भीर छलफलमा


काठमाडौं । गभर्नर नियुक्ति विवादले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यतिसम्म कि यहीं विवादका कारण सरकार नै धरमराएको विश्लेषण हुन थालेको छ ।

गभर्नर नियुक्ति विवाद उत्कर्षमा पुगेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका शीर्षस्थ नेताबीच सत्तासाझेदारीको विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।

गभर्नर नियुक्तिका विषयमा सोमबार समेत प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल हुँदा समेत कसलाई नियुक्त गर्ने भन्ने विषयमा कुनै सहमति हुन सकेन । बरु यो छलफलमा दुई दलबीचको दरार झन् बढेको बुझिएको छ ।

प्रधानमन्त्री भारतसँग सम्बन्ध सुधार गर्न नसकेको कुराले पनि कांग्रेससँग बिच्किएका छन् । त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड पनि फेरि वाम एकता हुनुपर्ने बताइरहेका छन् । यसरी सबैखाले परिस्थितिले अहिलेको सत्ता गठबन्धनमा गडबड आएको बुझ्न कठिन छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?

सहकारी ठगी मु्द्दामा बिगो बापतको धरौटी रकम बुझाएर थुनामुक्त भएका रास्वपा सभापति रवि लामिछानेले आगामी संसदको चुनावमा उम्मेदवारी पाउने भएका

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

Techie IT