गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सुरु भयो बिम्स्टेक शिखर सम्मेलन सुरु भयो बिम्स्टेक शिखर सम्मेलन स्वर्णपत्र शुक्रबार, २०८१ चैत्र २२ गते, ११:१६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेका थिए । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुले सम्बोधन गर्नेछन् । #बिम्स्टेक शिखर तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका एलिना चौहानले खुलाइन् प्रताप दाससँगको सम्बन्ध, के थियो टिप्पणी ? काठमाडौं । कतिपयले गायक प्रताप दाससँग जोडेर अनेक टिप्पणी गरेपछि गायिका एलिना चौहानले आफ्नो सम्बन्धबारे खुलासा गरेकी छिन् । उनले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा, चीनको ‘ग्लोबल इनिसियटिभ’लाई समर्थन काठमाडौं । नेपालले ‘ताइवान स्वतन्त्रता’लाई अस्वीकार गर्ने र चीनको ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ लाई समर्थन गर्ने प्रतिबद्धता व्यक्ति गरेको छ । राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट नदिने, भदौ २९ गतेदेखि… काठमाडौं । यो पटकको दशैँमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नदिने भएको छ । केन्द्रीय बैंकले यो पटकको दशैँमा सुकिला नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ? काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा फेरि ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २… काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी लोकप्रिय १ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा २ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ३ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ४ आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि ५ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ? ६ रविलाई पत्रिकासमेत पढ्न नदीएकोप्रति बाबुराम भटराईको आपत्ति ७ निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड ८ भिटामिन डीको कमीका कारण नराम्ररी गले रवि लामिछाने, उपचार गर्दै चिकित्सक