Techie IT
Thursday, September 11, 2025 | बिहीबार, भदौ २६, २०८२
२०८२ भदौ २६, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो


काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रदर्शन थालेका हुन् ।

यसअघि धर्ना र अनशनलगायतका कार्यक्रम गरेका शिक्षक माग सुनुवाइ नभएको भन्दै काठमाडौं केन्द्रित भएर सडकमा उत्रिएका हुन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपालका प्रस्तावक कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्। कुलमानले जेन-जी आन्दोलनपछि त्यसकै

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको

वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन्…

काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान

जेन जीको आन्दोलनमा रास्वपाको खतरनाक घुसपैठ

आफूहरुको आन्दोलनमा रास्वपाको घुसपैठ भएको भन्दै जेन जीभित्रै विवाद उत्पन्न भएको छ । मंगलबार अस्भाविक क्षति हुनेगरी भएको प्रदर्शनका घटनाक्रमले

डिल्लीबजार कारागारबाट भाग्न खोज्दै कैदीबन्दीले लगाए नारा, भन्छन्– रवि मात्र…

काठमाडौं । कैदीबन्दी भाग्न खोजेपछि डिल्लीबजार कारागारमा तनाव भएको छ । जबरजस्त भाग्न खोजेका कैदीबन्दीलाई नेपाली सेनाले रोकेको थियो ।

प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव

काठमाडौं । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय

Techie IT