Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रशान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म

शान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म

राजनीतिसँगै फस्टाएको अचारको व्यापार


काठमाडौं । धेरैलाई लाग्छ– नेताले काम गर्दैनन्, भाषण छाँट्छन्, कमिसनमा रमाउँछन् । तर, पूर्वसांसद एवम् नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेतालाई हेर्ने आमधारणालाई परिवर्तन गर्ने प्रयास गरेकी छन् । अर्थात्, उनले राजनीति सँगसँगै उद्यम पनि गरिररहेकी छिन् ।

हो, नेकपा एमालेको पोलिट्ब्युरो सदस्यको जिम्मेवारीमा रहेकी नेतृ चौधरी अहिले अचारको उत्पादन र बिक्रीमा व्यस्त छिन् ।

पूर्वकमलरी शान्ता चौधरी नेपाली महिलाकी रोलमोडल हुन् भन्दा फरक पर्दैन । उनले भोगेका दुःख र गरेका संघर्ष कम्ति पीडादायी छैन । र, उनले पाएको सफलता धेरैका लागि प्रेरणादायी छ ।

हेर्नुहोस् भिडिओ

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मेयर हुँदा नगरेको कामको अपजश भूमि आयोगलाई

काठमाडौं । काठमाडौं महानगरका पूर्वमेयर बालेन साहले आफू मेयर हुँदा गर्न नसकेको कामको दोष भूमि आयोगलाई लगाएका छन् । बालेनले

निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। आगामी चैत १९ गतेदेखि

मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीको काँधमा

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएर बाहिरिएसँगै रिक्त मन्त्रालयहरूको जिम्मेवारी स्वयम् प्रधानमन्त्री कार्कीको काँधमा

कांग्रेसको आधिकारिता माग्दै सर्वोच्च पुग्यो देउवा समूह

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चत अदालत पुगेका शेरबहादुर देउवा पक्षका नेताहरूले गम्भीर परिस्थितिलाई बुझेर रिटमाथि छिटोभन्दा छिठटो

सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो

चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस डेढ वर्षपछि फेला परेको छ।

सुरक्षित ठाउँ खोज्दै रुकुम पुगे प्रचण्ड, त्यहाँ पनि हारिने त्रास…

काठमाडौं । चितवन–३ लाई स्थायी निर्वाचन क्षेत्र बनाउने बताएका नेकपाका अध्यक्ष प्रचण्डले मधेशको सिरहा, गण्डकीको गोरखा, बागमतीको चितवन र काठमाडौंसँगै लुम्बिनीको

Techie IT