Techie IT
Tuesday, December 2, 2025 | मंगलबार, मंसीर १६, २०८२
२०८२ मंसीर १६, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रस्वास्थ्य बिमा ५ लाखको बनाएर दीर्घरोगका लागि छुट्टै थैली बनाइने

स्वास्थ्य बिमा ५ लाखको बनाएर दीर्घरोगका लागि छुट्टै थैली बनाइने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै बिमा रकम ५ लाख पु–याउने योजना पुनः दोहोर्याएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै स्वास्थ्य बिमाको उपचारको दायरा ५ लाख रुपैयाँ पुर्याउने भन्दै आइरहेका थिए । मन्त्री पौडेलले त्यसलाई संस्थागत गर्दै योजना बनाउँदै अगाडि बढ्न र स्वास्थ्य बिमाको क्षेत्रमा सुधार गर्दै काम गर्न बनाएको कार्यदलले पनि स्वास्थ्य बिमाको दायरा ५ लाख रुपैयाँ पुर्याउन सकिने कारण र आधारहरू दिएको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार स्वास्थ्य बिमाको हालको १ लाखको सुविधा थैलीलाई ५ लाख रुपैयाँ बनाउनुपर्ने पाँच कारणहरू उल्लेख गरिएको छ । घातक रोग लाग्दा अहिलेको सुविधा थैलीले धान्ने अवस्था नरहेकाले ५ लाख पु¥याउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना

रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ ।

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको

नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते…

काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान

Techie IT