Techie IT
Monday, December 15, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रराजावादीको आन्दोलनमा लफडानै लफडा

राजावादीको आन्दोलनमा लफडानै लफडा

कमाण्डर सुवेदीनै राजाविरोधी भएको प्रमाण भेटियो


काठमाडौं । राजावादीहरूले राजसंस्था फर्काउन ‘संयुक्त जनआन्दोलन’को घोषणा गर्दै नवराज सुवेदीलाई कमाण्डर तोकेपछि अहिले राजनीति निकै गर्माएको छ ।

इतिहासमा सक्रिय तर वर्तमानमा गुमनाम बन्न पुगिसकेका र समकालीन राजनीतिमा बिर्सिइसकेका ८६ वर्षका वयोवृद्ध पञ्चलाई अघि सारेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाहरू रिसाएका छन् ।

सुवेदीलाई कमान्डर तोकेर बनाइएको निर्देशक समितिमा लिङ्देन र थापाले त बस्न अस्वीकार नै गरिसकेका छन् । सल्लाहकार तोकिएका सदस्यहरू पनि ‘जानकारी नै बिना राखिएको’ भन्दै समितिमा रहन इन्कार गरिरहेका छन् । यसबीच एउटा तथ्य बाहिरिएको छ कि, सुवेदी कुनैबेला पूर्वराजा ज्ञानेन्द्र शाहका विरोधी थिए । उनले आफ्नै आत्मवृत्तान्तमा समेत पूर्वराजाको विपक्षमा अभिव्यक्ति दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रचण्डले कुलमानलाई भने– लगाएको गुन नबिर्सनू, बेलैमा बुद्धी फिरोस्

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले कुलमान घिसिङलाई गुन बिर्सिएको आरोप लगाउँदै बेलैमा बुद्धी फिरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

प्यानलमा पर्न दौडधुप गर्दै एमालेका नेताहरु, पदाधिकारीमा कुन समूहबाट को–को…

काठमाडौं । एमालेको नयाँ नेतृत्वका लागि दुईवटा प्यानबीच चुनाव हुने निश्चित भएको छ । १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीकै

सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य

नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

एमालेको विधान संशोधन गर्ने निर्णयप्रति ईश्वर पोखरेलको असहमति

काठमाडौं । पदाधिकारीसँगै केन्द्रीय सदस्य संख्या बढाउने निर्णयप्रति एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विमति जनाएको छ । उक्त समूहले

अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले

नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । ११औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले १९

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक

Techie IT