गृहपृष्ठ ∕ मुख्यपत्र ∕ काठमाडौं फर्किए पूर्वराजा काठमाडौं फर्किए पूर्वराजा स्वर्णपत्र आईतबार, २०८१ फागुन २५ गते, १६:४१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्केका छन् । उनी आइतबार पोखराबाट काठमाडौं फर्किएका हुन् । पूर्वराजा शाहलाई स्वागत गर्न हजारौं राजावादी विमानस्थल पुगेका थिए । राजावादीहरुले पूर्वराजाको पक्षमा नाराबाजी गर्दै शाहलाई निर्मलनिवास पुर्याएका छन् । पछिल्लो समय नेपालमा राजावादीहरुको गतिविधि बढेको छ । #पूर्वराजा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एकैठाउँ आए राजावादी, गणतन्त्र दिवसकै दिनदेखि ‘जनआन्दोलन’को घोषणा काठमाडौं । राजावादीहरुले गणतन्त्र दिवसकै दिन पारेर जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गभर्नर नियुक्ति विवादले धरमरायो सरकार गभर्नर नियुक्ति विवादले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यतिसम्म कि यहीं विवादका कारण सरकार नै धरमराएको विश्लेषण हुन आयो प्रिसाको पोष्टमार्टम रिपोर्ट, तर आए मृत्युको कारण काठमाडौं । भारतको किट कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन । तथ्यजाँचका लागि कुलमान भन्छन्- प्राधिकरणमा हरेक दिन ३५ करोड रुपैयाँ जम्मा हुन्छ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङले हरेक दिन प्राधिकरणको खातामा ३५ करोड जम्मा हुने भन्दै आफूलाई बदनाम गर्न प्रत्येक सांसदलाई २१ करोडका योजना दिने तयारीमा सरकार, सांसद मख्ख काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटका लागि तयारी गरिरहेको सरकारले हरेक सांसदलाई २१ करोड रुपैयाँका योजना दिन योजना गम्भीर मोडमा पुग्यो गभर्नर नियुक्ति प्रक्रिया, कांग्रेसमा योग्य मान्छेकै खडेरी… काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको खिचातानी, अदालती रिट लोकप्रिय १ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा, शिक्षक महासंघले धोका दिएको आरोप २ लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि, संविधानको प्रतिफल र समृद्धिको यात्रा ३ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार ४ रेशम चौधरी पक्रन सर्वोच्चले पठाएको पत्र नै शंकास्पद ५ अराजक बन्यो शिक्षक आन्दोलन: ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा ६ बालुवाटारमा सत्तापक्षीय बैठक: जसपा, जनमत र नागरिक उन्मुक्तिबाट कोही गएनन् ७ माओवादीले राजनीतिक स्वार्थको रोटी सेक्न शिक्षकहरूलाई उत्तेजित बनाएको एमालेको ठहर ८ सरकारको नीति तथा कार्यक्रम: सहकारी पीडितको रकम फिर्ता गर्नेदेखि संविधान संशोधन गर्नेसम्म