Techie IT
Thursday, December 11, 2025 | बुधबार, मंसीर २४, २०८२
२०८२ मंसीर २४, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रशेखरको अडान: पार्टीको महाधिवेशन चुनावअघि नै हुनुपर्छ

शेखरको अडान: पार्टीको महाधिवेशन चुनावअघि नै हुनुपर्छ


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ०८४ को चुनावपछि महाधिवेशन गरेर कांग्रेसको हालत नाजुक हुने टिप्पणी गरेका छन्। सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै समयमै महाधिवेशन गर्नुपर्ने अडान सुनाए।

उनले भने, ‘०८३ मंसिरमा हुनुपर्ने हो, मैले त समयमै अधिवेशन गरौँ भनिरहेको छु। विधानले एक वर्ष र संविधानले डेढ वर्ष थप्न पाउने व्यवस्था छ। त्यसमा समन्वय गर्नुपर्छ। तर, चुनावपछि महाधिवेशन गर्‍यो भने कांग्रेसको अवस्था नाजुक हुन्छ।’

उनले पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका ११ नेताहरूले गएको महाधिवेशनमा देउवालाई नै सहयोग गरेकाहरूले अहिले जाँदैमा फरक नपर्ने टिप्पणी गरे।

११ भाइबारे उनले भने, ‘उहाँहरूले १४औँ महाधिवेशनमा पनि देउवालाई सर्पोट गरेकै हो नि। तर त्यसरी नहेर्नुस् अहिले नेपालको राजनीतिक गम्भीर छ।’

उनले १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको बताए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख

एमालेको महाधिवेशनमा २हजार ४सय ६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको छ । महाधिवेशनमा निर्वाचित,

पूर्वगृहमन्त्री बालकृष्ण खाण रुपन्देही ३ बाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको

जेन जी आन्दोलनमा विध्वंस मच्चाउने ७४ जना जेल चलान

जेन–जी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २०

हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र शाक्यले पदबहाली गरेका छन् ।

Techie IT