गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आधा वर्षमा आठ सय प्रहरीले छाडे जागिर आधा वर्षमा आठ सय प्रहरीले छाडे जागिर स्वर्णपत्र बुधबार, २०८१ माघ ३० गते, १२:२३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रहरीको माथिल्लो तहमा ३० वर्षे सेवावघि हटाएर जागिर लम्ब्याउने प्रयास भइरहँदा तल्लो तहका प्रहरीमा भने निराशा बढ्दो छ । अहिले दिनमै १० जनासम्म प्रहरीले राजीनामा दिन थालेपछि प्रहरी प्रधान कार्यालयले कुनै पनि सुविधा कटौती नहुने भन्दै पटक–पटक सर्कुलर गर्नुपरेको छ । र, धेरैको राजीनामा रोकिएका छन् । साउनदेखि पुससम्मको ६ महिनामा ८०९ जनाले राजीनामा दिएका छन् । पुसमा मात्र १७१ प्रहरीको राजीनामा स्वीकृत भएको छ । मंसिरमा १२७, कात्तिकमा २८३, असोजमा ४५, भदौमा ५८ र साउनमा १२५ जनाको राजीनामा स्वीकृत भएको थियो । #प्रहरी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन आवश्यक गृहकार्य गरिरहेको छ । बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा लोकप्रिय १ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ४ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ५ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ६ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ७ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ८ एमालेको मतदानमा मोबाइल लान बन्देज