गृहपृष्ठ ∕ विशेषपत्र ∕ आहा ! क्या सुन्दर सैलुङ (तस्वीरहरु) आहा ! क्या सुन्दर सैलुङ (तस्वीरहरु) स्वर्णपत्र बुधबार, २०८१ माघ १६ गते, १५:३६ मा प्रकाशित विशेषपत्र काठमाडौं । काठमाडौँबाट करिब १२० किलोमिटरको दुरीमा छ सय आठ थुम्काबाट बनेको दोलखाको धार्मिक एवं पर्यटकीय स्थल सैलुङ । हिमशृङ्खला अवलोकन र हिउँ खेल्न चाहने जो कोहीको लागि पनि सप्राइजले भरिपूर्ण ३ हजार १४६ मिटर उचाइमा दोलखा र रामेछापको सीमानामै पर्ने सैलुङ एक उपयुक्त गन्तव्य हुन सक्छ । महाभारत पर्वत शृङ्खलाको अग्लो ठाउँको रूपमा चिनिएको सैलुङको मौसमको पूर्वानुमान गर्न अलिक कठिन नै छ । जाडो याममा आज दिउँसो पारिलो घाम लागिरहँदा भोली बिहान हिउँ पर्न सक्ने अनुमान गर्न गाह्रै पर्छ । #सैलुङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ‘देशका लागि बालेनभन्दा रवि धेरै घातक छन्’ (भिडिओसहित) काठमाडौं । नेकपा एमालेका नेता महेश वस्नेतले देशका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धर्म उस्तो कि देवी प्रतिभा ? धर्मको नाममा लाखौं मान्छेबाट अरबौं रुपैयाँ उठाएर के गरिँदैछ ? किन गरिँदैछ ? कसैलाई मतलब छैन । मान्छेहरु किन मूल जिउँदो सहिदका मरेका सपनाहरु…(भिडिओसहित) देवकी तिमल्सिना समीक्षा, जो बाल्यकालमै माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी भइन् । द्वन्द्वका क्रममा अनेक सास्ती भोगिन् । जुन अदालत नफापेका ओली: शितलनिवासमा शपथ, सर्वोच्चमा मुद्दा (भिडिओसहित) विगत यस्तो छ कि, ओलीलाई अदालत फापेको छैन । र संयोग पनि यस्तो भइदियो कि, तीन वर्षअघि अदालतको परमादेशबाट सत्ताच्यूत शान्ताको कथा: कमलरीदेखि सांसदको शानसम्म धेरैलाई लाग्छ– नेताले काम गर्दैनन्, भाषण छाँट्छन्, कमिसनमा रमाउँछन् । तर, पूर्वसांसद एवम् नेकपा एमालेकी नेतृ शान्ता चौधरीले नेतालाई हेर्ने सरकारी चौघेरा तोडेर साहित्यमा मग्न डाक्टर (भिडिओसहित) काठमाडौं । एकबेला यस्तो थियो– अहिले जस्तो संचारमाध्यमको ‘बिगबिगी’ थिएन । धार्मिक प्रवचनदेखि गीत सुन्नका लागिसमेत रेडियो नेपालको प्रसारण तालिका लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ३ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ४ ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ ५ अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ? ६ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ७ कांग्रेसले भन्यो- रास्वपा सांसदलाई सदनबाटै निकाल्नुपर्छ, अनि निर्बाध ढंगमा सदन चलाउनुपर्छ ८ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप