गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अझै सुल्झेन अखिल क्रान्तिकारीको विवाद, मतगणना अनिश्चित अझै सुल्झेन अखिल क्रान्तिकारीको विवाद, मतगणना अनिश्चित स्वर्णपत्र मंगलबार, २०८१ माघ १५ गते, १२:५८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा विवाद हुँदा काठमाडौंमा मतगणना सुरू हुन सकेको छैन । शनिबार मतदान सम्पन्न भएकामध्ये भूगोलका सात प्रदेशको गणना सकिइसकेको छ । तर गैरभूगोलका उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको गणना भने सुरू नै हुन सकेको छैन । काठमाडौंको भृकुटीमण्डपमा रहेको वाल्मीकि क्याम्पसमा दुई प्रदेशको मतदान भएको थियो । त्यहाँ ५२२ मत खसेको छ । मतदान सकिएर गणना सुरू गर्ने छलफल क्रममा भएको विवाद अहिलेसम्म समाधान नहुँदा तीन दिनदेखि मतपेटिका वाल्मीकिमा थन्किएको हो । आइतबार पनि मतणना सुरू नभएपछि निर्वाचन समितिले अर्को सूचना जारी गरी सोमबार मध्याह्न १२ बजेदेखि मतगणना सुरू हुने जानकारी गराएको थियो । तर सोमबार पनि मतगणना सुरू हुन सकेन । भूगोलका सात प्रदेशको गणना हुँदा अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा टक्कर देखिएको छ । सापकोटा ४८५ र राईले ४६१ मत ल्याएका छन्। त्यस्तै उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन् । #अखिल क्रान्तिकारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सामाजिक सञ्जालमा निर्देशक सन्तोष सेन र कलाकार दीपकराज गिरीको दोहोरी काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले कलाकार दीपकराज गिरीको सोचमै पाप रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक कर्मचारीको अवकाश उमेर हद बढाउने प्रस्तावबाट पछि हट्यो सरकार काठमाडौं । कर्मचारीहरूको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ । नयाँ प्रावधानअनुसार अब कर्मचारीको अवकाश यस आर्थिक सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत आयोजनाले थाल्यो परीक्षण उत्पादन काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले सोमबारबाट परीक्षण उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने काठमाडौं । रास्वपाले लेखजंग थापाको उम्मेदवारी रद्द नगर्ने भएको छ । थापाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेको कागज सार्वजनिक गरेपछि रास्वपाले रुपेन्देही– ३ मा कांग्रेस, एमाले र माओवादीले कसलाई उठाउँदैछन् उम्मेदवार… काठमाडौं । रुपन्देही– ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा कुन दलले कसलाई उम्मेदवार बनाउँछ भन्नेमा धेरैको चासो छ । लेखजंगविरुद्ध कान्छी श्रीमतीको उजुरीः घरबाट निकालेको र खानसमेत नदिएको आरोप काठमाडौं । रास्वपाका उम्मेदवार लेखजंग थापाविरुद्ध कान्छी श्रीमतीले घरबाट निकालेको, मानसिक यातना दिएको र खानसमेत नदिएको भन्दै उजुरी दिएको खुलेको लोकप्रिय १ आजदेखि अमेरिकाले भारतलाई लगायो ५० प्रतिशत कर, भारतको असन्तुष्टि २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ४ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ५ भिटामिन डीको कमीका कारण नराम्ररी गले रवि लामिछाने, उपचार गर्दै चिकित्सक ६ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित ७ निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड ८ किन पटक-पटक हामीलाई हेपिरहन्छ भारत ?