Techie IT
Friday, May 9, 2025 | शुक्रबार, वैशाख २७, २०८२
२०८२ वैशाख २७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेनलाई ‘छोटे राजा’ भन्दै कबाड व्यवसायी आन्दोलित, माइतीघरमा प्रदर्शन

बालेनलाई ‘छोटे राजा’ भन्दै कबाड व्यवसायी आन्दोलित, माइतीघरमा प्रदर्शन


काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध कबाड व्यवसायी आन्दोलित भएका छन् । महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

आन्दोलनस्वरुप उनीहरुले आइतबार माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’जस्ता प्लेकार्ड बोकेका थिए ।

रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गरिएको संघर्ष समितिले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एकैठाउँ आए राजावादी, गणतन्त्र दिवसकै दिनदेखि ‘जनआन्दोलन’को घोषणा

काठमाडौं । राजावादीहरुले गणतन्त्र दिवसकै दिन पारेर जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन

गभर्नर नियुक्ति विवादले धरमरायो सरकार

गभर्नर नियुक्ति विवादले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यतिसम्म कि यहीं विवादका कारण सरकार नै धरमराएको विश्लेषण हुन

आयो प्रिसाको पोष्टमार्टम रिपोर्ट, तर आए मृत्युको कारण

काठमाडौं । भारतको किट कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन । तथ्यजाँचका लागि

कुलमान भन्छन्- प्राधिकरणमा हरेक दिन ३५ करोड रुपैयाँ जम्मा हुन्छ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङले हरेक दिन प्राधिकरणको खातामा ३५ करोड जम्मा हुने भन्दै आफूलाई बदनाम गर्न

प्रत्येक सांसदलाई २१ करोडका योजना दिने तयारीमा सरकार, सांसद मख्ख

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटका लागि तयारी गरिरहेको सरकारले हरेक सांसदलाई २१ करोड रुपैयाँका योजना दिन योजना

गम्भीर मोडमा पुग्यो गभर्नर नियुक्ति प्रक्रिया, कांग्रेसमा योग्य मान्छेकै खडेरी…

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको खिचातानी, अदालती रिट

Techie IT