गृहपृष्ठ ∕ मुख्यपत्र ∕ हर्क साम्पाङले बोकेको रित्तो गाग्री प्रहरीले लियो नियन्त्रणमा हर्क साम्पाङले बोकेको रित्तो गाग्री प्रहरीले लियो नियन्त्रणमा स्वर्णपत्र मंगलबार, २०८१ माघ ८ गते, १३:५० मा प्रकाशित मुख्यपत्र काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर मंगलबार सिंहदरबार पुगेका छन् । धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका हुन् । उनी रित्तो गाग्रीसहित सिंहदरबार पुगेका थिए । तर रित्तो गाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर सोमबार काठमाडौं आएका थिए । #हर्क साम्पाङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना… काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको… काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोके पनि सुनुवाइ एमालेको मतदानमा मोबाइल लान बन्देज नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ । एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। लोकप्रिय १ सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ त्रिशूलीको किनारमा बालुवा चाल्नेहरूलाई चिसो, गर्मी केहीको प्रवाह छैन ४ सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो, अरनिको राजमार्ग अवरुद्ध ५ भोटेकोशी नदिले बगायो लार्चाको पुल ६ माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय आजदेखि ठप्प ७ सर्वसम्मत चयन भए दुई संसदीय समितिका सभापति ८ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य